ब्यास

सव डिभिजन वन कार्यालय, व्यास–दमौली अन्र्तगत क्षेत्रको संक्षिप्त परिचय
व्यास नगरपालिका गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा अवस्थित पहाडी विशेषता बोकेको नगरपालिका हो । साविक रिस्ती, सतिश्वारा, क्यामिन, घाँसीकुवा, पोखरीभञ्ज्ङ, केशवटार गाविस मिलेर बनेको यो नगरपालिका बनेको छ । यसको सिमानामा पूर्वमा भानु नगरपालिका, पश्चिममा मादी नदि, उत्तरमा लमजुङ जिल्ला, दक्षिणमा सेती नदी रहेका छन् । यस व्यास सव डिभिजन कार्यालय अन्र्तगत कुल वन क्षेत्रको क्षेत्रफल १०१९७ हे. रहेको छ । थप जानकारी

  • सव डिभिजन वन कार्यालय  व्यास काेनक्सा 
  • व्यास नगरपालिकाकाे Landcover नक्सा