बन्दिपुर

सव डिभिजन वन कार्यालय, वन्दिपुर विमलनगर अन्र्तगत क्षेत्रको संक्षिप्त परिचय
आँवुखैरेनी र वन्दिपुर गाउँपालिका गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा अवस्थित पहाडी विशेषता बोकेको गाउँपालिकाहरु हुन । साविक आँवुखैरेनी,छिम्केश्वरी र देउराली गा.वि.स.मिलेर आँवुखैरेनी गाँउपालिका र साविक वन्दिपुर र धरमपानी गा.वि.स.मिलेर वन्दिपुर गाँउपालिका बनेको हो । आँवुखैरेनी गा.पा. १२७ं.७२ वर्ग किलोमिटर र वन्दिपुर गा.पा.१०१.३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस सव डिभिजनको पूर्वमा चितवन जिल्ला पश्चिममा व्यास नगरपालिका,उत्तरमा मस्र्याङदी नदि तथा भानु नगरपालिका,दक्षिणमा देवघाट गाँउ पालिका रहेका छन् । यस सव डिभिजन कार्यालयको कुल क्षेत्रफल २२९.०६ वर्ग किलोमिटरमा रहेकोे छ। वाकी हेनुहाेस‍‍‍‍ 

  • सव डिभिजन वन कार्यालय वन्दिपुर काे नक्सा 
  • वन्दिपुर गाँउपालिकाकाे Landcover नक्सा
  • आवुखैरेनी गाँउपालिकाकाे Landcover नक्सा