देवघाट

सव डिभिजन वन कार्यालय, देवघाट अन्र्तगत क्षेत्रको संक्षिप्त परिचय
यस सव डिभिजन को कार्यक्षेत्र रहेको देवघाट गाउँपालिका गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा अवस्थित पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक देवघाट,छिपछिपे, कोटा र वैदि गा.वि.स.को केही वडाहरु मिलेर बनेको यो गाउँपालिका १५९.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको सिमानामा पूर्वमा आँवुखैरेनी गा.पा.र चितवन जिल्ला पश्चिममा ऋषिङ्ग गा.पा.र नवलपरासी जिल्ला उत्तरमा ऋषिङ्ग,आँवुखैरेनी,वन्दिपुर गा.पा.,व्यास न.पा.,दक्षिणमा चितवन र नवलपुर जिल्ला रहेका छन् ।थप जानकारीकाे लागि यहाँ क्लिक गर्नुहाेस‍‍

  • सव डिभिजन वन कार्यालय देवघाट काे Landcover नक्सा